बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले ठूला राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताउनुभएको छ । बिहीबार धनगढीमा राप्रपाका पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष...

ठूला राजनीतिक दलले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देन

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश...

सुन तस्करी प्रकरण : दुई लाख धरौटीमा छुटे गोरेका भाइ

पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा...

लगातार बढ्न थाल्यो कोरोना संक्रमण, आज ५४० जनामा पुष्टि

अर्थमन्त्री जनार्दन शर्माले दूर–दराजका क्षेत्रमा नयाँ शहर निर्माणको अवधारणामा जानुपर्ने बताएका छन् । विहीबार लगानी बोर्डको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले काठमाडौंबाट बाहिर निस्किएर दूर–दराजका...

दूर–दराजका क्षेत्रमा नयाँ शहर निर्माणको अवधारणामा जानुपर्छ : अर्थमन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूरा नहुने सपना बाँढेर जनतामा निराशा ल्याउनु भन्दा जनताको आधारभूत आवश्यकता पूरा गर्दै समृद्धिको बाटोमा लाग्नु आजको अवश्यकता भएको...

पूरा गर्न नसक्ने सपना बाँढ्नु भन्दा जनताका आधारभूत अवश्यकता पूरा गरौँ : महामन्त्री शर्मा

भारतबाट नेपालतर्फ आउँदा मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ लुकाउने एक युवकलाई सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १...

मोटरसाइकलको टयांकीभित्र भेटियो ३८ लाख, एक जना पक्राउ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले विवादित बतास समूहमा आफ्नो आवद्धता नरहेको बताएकी छन् । उनले बिहीबार विज्ञप्ति...

बतासमा मेरो संलग्नता छैन : आरजु राणा

लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी...

नतिजा प्रकाशनको माग गर्दै लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार निजगढ...

नारायणहिटी परिसरभित्र व्यापारिक हिसाबले बनाइएका संरचना हटाएरै छाड्छु : मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव...

नारायणहिटीको विवादित रेस्टुरेन्टबारे छानबीन गर्न समिति गठन