बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेखर कोइरालालाई वेवास्ता गरेर पार्टी नचल्ने बताएका छन् । आज शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले महाधिवेशनमा ४०...

शेखर कोइरालालाई वेवास्ता गरेर पार्टी चल्दैन : महामन्त्री थापा

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही...

फेरी भारी वर्षा र हिमपातको सम्भावना

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। झापाको मेचीनगरमा पार्टीको १ नम्बर क्षेत्रीय समितिले...

एमसिसीबारे छलफल गरेरै निर्णयमा पुग्छौं: महामन्त्री शर्मा

भारतमा कोरोना संक्रमित तिब्र रूपमा बढिरहेको छ। पछिल्लो ८१ दिनपछि पुनः भारतमा सक्रिय संक्रमित संख्या २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो...

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, एकै दिन ५८ हजार नयाँ संक्रमित थपिए

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा...

गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । बिहान नौ बजेदेखि बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रिय सभा...

बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक जारी

बिहानको खानालाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । रातिको खाना र बिहानको नास्ता पेटमा लामो समयसम्म रहन्छ । त्यसैले बिहानको खानामा शरीरलाई उर्जा दिने र स्वस्थ...

तौल कम गर्न नास्तामा के खाने ?

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार युवतीको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् । स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११...

कलंकीमा मोटरसाइकल दुर्घटना, धादिङकी युवतीको मृत्यु

नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयघातबाट उनको निधन भएको नेकपा एमाले...

एमाले रोल्पा जिल्ला सचिव रोकाको हृदयघातबाट निधन, जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको छ । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र...

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी