मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

आफूलाई दार्शनिक भएको बताउँदै आएका मुकुन्द घिमिरे उर्फ मुकुन्देले माधव नेपालको पार्टी कोल्याप्स गरिदिने एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवाको सहमति भएको बताएका छन्...

माधव नेपालको पार्टी कोल्याप्स गरिदिने ओली र देउवाको सहमति छ : मुकुन्दे

पछिल्लो समय एमसीसी प्रकरणले मुलुक तातेको छ । एमसीसी प्रकरणमा सत्ता गठबन्धन भित्रका दुई प्रमुख घटक समाजवादी र माओवादी विपक्षमा देखिए पछि प्रधानमन्त्री तथा काँग्रेस...

एमसीसी प्रकरण : प्रचण्ड-माधवले सत्ताबाट हात धुनु पर्ने, ओली-देउवा मिल्ने सङ्केत !

कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्तारूढ गठबन्धन धरापमा परेको बताएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

गठबन्धन धरापमा परिसक्यो: गगन थापा

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध हट्ने र एमसीसी पनि पास हुने विश्वास व्यक्त गरेका छन् । संसद बैठक रोकेर...

एमालेसँग वार्तापछि सञ्चारमन्त्रीले भने : संसद सञ्चालन हुने विश्वास छ

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले आफूहरू अमेरिका विरोधी नभएको र अनुदान पनि चाहिएको बताएका छन् । तर, यथास्थितिमा एमसीसी पास गर्न नसक्ने समेत...

हामी अमेरिका विरोधी होइनौं, तर यथास्थितिमा एमसीसी पास गर्न सक्दैनौं : पोखरेल

एमालेका सचिव योगेश भट्टराईले  सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भएको बताउँदै गठबन्धन जतिसक्दो चाडो भत्किनुपर्ने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा...

गठबन्धन भत्किनुपर्छ, मुलुक अनिर्णयको बन्दी भयो : भट्टराई

सत्ता गठबन्धनको प्रमुख घटक समाजवादी दलका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झालनाथ खनालले गठबन्धन अहिले भत्किएको छैन एमसीसीको कुरो मिल्न सक्दैन भन्दै सडक तात्छ...

सडक तात्छ मात्र होइन, आगो बल्छ : झलनाथ खनाल

एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले बनाएको सुरूक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको...

एमसिसीविरूद्ध प्रदर्शन: पानीको फोहरा र अश्रुग्यास प्रहार

अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि...

प्रतिनिधि सभाको बैठक स्थगित

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माइतीघरमा एमसिसी विरूद्ध प्रदर्शन गरिरहेका युवाहरूको कुनै दोष नभएको बताउँदै बिहान एमसीसीमा एउटा कुरा गर्ने बेलुका सीसीमा अर्को कुरा...

बिहान एमसीसीमा एउटा कुरा गर्ने, बेलुका सिसीमा अर्को कुरा गर्ने नेतृत्व दोषी छ : महामन्त्री शर्मा