बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

नेपाली सेनाले काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित भिरबाट खसेर ज्यान गुमाएका निरोज रिजालको शव निकालेको छ । शुक्रवार बेथानचोक–३ मा ‘नाइट स्टे’ गएका रिजालको भिरबाट लडेर...

नेपाली सेनाले निकाल्यो काभ्रेमा भिरबाट खसेका युवाको शव

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको...

आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै, हवाई भाडा बढ्यो

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरुसँग आफ्नै निवास बोहोराटारमा परामर्श गर्नुभएको छ । पौडेल निवास बोहोराटारमा कांग्रेस महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह,...

नेपाली कांग्रेसमा पौडेल पक्ष अलग्गै छलफलमा

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । चैत ४ र...

वाईसीएलको केन्द्रीय समिति १६१ सदस्यीय, आउँदो जेठमा राष्ट्रिय भेला

मष्तिस्काघात भएर उपचाररत् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग उनको परिवारले नलिने भएको छ । सरकारले दिने भनेको सहयोग...

कांग्रेस नेता जोशीको उपचार गर्न सरकारले दिएको १० लाख परिवारले नलिने

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरी ढंगले चलाउन खोजेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा युवा संघको प्रथम पूर्ण...

ओलीले पार्टी र सरकार मनपरी ढंगले चलाए : झलनाथ खनाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले संधिवानमाथि नै प्रहार हुन थालेको बताएका छन् । नेपाली जनताको हक अधिकार रक्षा गर्न लामो संर्घषपछि तयार...

संविधानमाथि नै प्रहार हुन थाल्यो : प्रचण्ड

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टले यसअघिको बयान आफन्तहरु संग फेरेको समाचार बाहिरिएका छन । आफन्तसँगको सम्पर्कमा किशोर...

अभियुक्तले बयान फेर्दै भने दिदी समानकी भागरथीको बलात्कार र हत्या गर्न सक्दिन

भोजपुर जिल्ला बासीले गर्वले छाती धक्क फुलाउने,कहिल्यै नमर्ने ज्युदो ईतिहास षडानन्द जन्मेको ठउ हो दिङ्ला । बाला गुरु षडानन्दले विक्रम सम्वत १९३२ चैत्र शुक्ल राम...

भोजपुर  जिल्ला बासीले गर्वले छाती धक्क फुलाउने,कहिल्यै नमर्ने ज्युदो ईतिहास षडानन्द जन्मेको ठाउ हो दिङ्ला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने...

समानुपातिक सांसद हटाउन सक्ने अधिकार ओलीलाई