मंगलबार, कार्तिक २५ २०८३
ताजा अपडेट

सरकारले वैशाख ९ गते मन्त्रिपरिषद्मार्फत ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’का लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिने निर्णय गर्‍यो । ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा...

एमसीसी परियोजनालाई ‘आवश्यक बजेट व्यवस्थापन गर्ने’ सरकारको निर्णय

काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका प्रमुख नाका र...

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, उल्लंघन गरे के सजाय ?

कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । ‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या...

कोमल शाहलाई आइसियूमा सारियो, प्रतिमिनेट १० लिटर अक्सिजन दिइँदै

आज – बैशाख १६, २०७८ बिहिवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ ।...

आज – बैशाख १६, २०७८ बिहिवार को राशिफल

कोरोना संक्रमण भएपछि होम-आइसोलेसन बस्ने ठाउँ भएन, वा होम आइसोलेसनमा बसिरहेको व्यक्तिलाई समस्या बढ्दै गयो भने के गर्ने ? धेरैलाई यसबारे अलमल र दुविधा हुन...

कोरोनाले सिकिस्त भए कुन अस्पताल जाने? यी तीन नम्बरमा फोन गर्नुस्

सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् । प्रदेशसभा सदस्य शाही भने पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् ।...

कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही

वाणिज्य बैंकहरुको नाफा बढेको छ। साउनदेखि चैत मसान्तसम्म नौ महिनामा २७ वाणिज्य बैंकहरूले कुल ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन्। समग्रमा...

९ महिनामा बैंकहरूको नाफा ५० अर्ब ७४ करोड

महान्यायाधीवक्ता रमेश बडालले संविधान निर्माणअघि भएको मधेस आन्दोलनका बेला कैलालीको टीकापुरमा सात प्रहरीको हत्या आरोप लागेका जनता समाजवादी पार्टीका नेता रेशम चौधरीको मुद्दा फिर्ता...

रेशम चौधरीको मुद्दा फिर्ता गर्न मिल्दैन, हुँदैन पनि: महान्यायाधीवक्ता बडाल

राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र...

राष्ट्रिय जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय...

पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना संक्रमण