शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

गण्डकीमा नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे छलफल अघि बढाएको छ । यसबारे निर्णय भने भइनसकेको सरकारका प्रवक्ता कुमार खड्काले...

पूर्वप्रधानमन्त्रीजस्तै पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे गण्डकीको मन्त्रिपरिषदमा सहमति

आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै...

पृथ्वी सुब्बाको दीपक मनाङेबारे टिप्पणी : धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन

नेपालीहरूको श्रम गन्तव्य कतारमा कोरोना संक्रमण घट्दो क्रममा रहेको छ । कतारले अबको १ महिनाभित्रै अधिकतम मानिसलाई खोप लगाएर कोभिड संक्रमितलाइ निको पारेर हर्ड...

कतारमा संक्रमण घट्दो, २७ लाख बढीले लगाए कोरोनाबिरुद्धको खोप

पछिल्लो राजनीतिक विकासक्रमसँगै प्रदेश सरकारहरु धर्मराइरहेका बेला एमाले नेतृत्वको बागमती सरकार भने स्थिर बनेको छ । संस्थापन र माधव नेपाल समूहको मेलमिलापपछि सरकार तत्काललाई...

डोरमणि र अष्टलक्ष्मीको मेलमिलाप, वागमती प्रदेश सरकार सुरक्षित

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आज शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँ घटेकोको छ भने चाँदीको मूल्यस्थिर छ । नयाँ...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कोरोना भाइरस संक्रमण महामारीका कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको छ। काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण दरमा कमि आएपनि जोखिम कामयै रहेको...

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै फेरि १५ दिन थप्ने तयारी

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रत्नाकर डाकुसमेत बाल्मिकी बनेकाले कसैको विगत हेरेर सधैँ त्यही मूल्यांकन गर्न नहुने बताएका छन्...

रत्नाकर बाल्मिकी बनेका छन् भने, मनाङे नयाॅ भूमिका चाहन्छन् भने किन पूर्वाग्रह राख्ने ? : भट्टराई

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले नागरिकतासम्बन्धी सर्वोच्चले दिएको अन्तरिक आदेशको टिप्पणी गरेका छन् । उनले नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुबहु रहे...

सर्वोच्चले आफ्नै परमाधेश विपरीत दियो अन्तरिम आदेश – मुख्यमन्त्री पोखरेल

अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा पाँच व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो...

काबुलमा विस्फोट पाँच व्यक्तिको मृत्यु

युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । युरोकपमा आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुनेछ । आज हुने पहिलो...

युरोकप  फुटबलमा आज तीन खेल