शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रत्नाकर बाल्मिकी बनेका छन् भने, मनाङे नयाॅ भूमिका चाहन्छन् भने किन पूर्वाग्रह राख्ने ? : भट्टराई


  • आइतबार, जेष्ठ ३० २०७८
7.9K
SHARES

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रत्नाकर डाकुसमेत बाल्मिकी बनेकाले कसैको विगत हेरेर सधैँ त्यही मूल्यांकन गर्न नहुने बताएका छन् ।

गण्डकी प्रदेशको मन्त्री बनेका दीपक मनाङेले डा. भट्टराईसँग भेट गरेको तस्वीर सार्वजनिक भएसँगै उनले उक्त भेटबारे प्रदेशसभा सदस्य मनाङेसँगको भेटलाई अन्यथा मान्नु नहुने बताएका छन् ।

डा. भट्टराईले रत्नाकर वाल्मिकी बनेको उदाहरण दिदैँ मनाङेले नयाँ जीवन र नयाँ भूमिका चाहेमा वञ्चित गर्नु वा पूर्वाग्रह राख्न नहुने जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा