शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले...

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

८ असार २०७८ मा सम्पन्न हुनुपर्ने जनगणना २०७८ आगामी १ असोजदेखि १५ असोजसम्म हुने गरी प्रस्ताव गरिएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणना सम्पन्न...

रोकिएको जनगणना असोज १ देखि १५ गतेसम्म गर्ने प्रस्ताव

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार...

ओली सरकारको उपहार: पेट्रोल,डिजेल,मटितेल र ग्यासको मुल्य बृद्दी

युरो कप २०२० फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति दुई खेलबाट इङ्ग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा प्रवेश गरेसँगै युरो कपको अन्तिम...

युरो कपको सेमिफाइनल समीमरण पूरा

कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-०...

मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा, फाइनल प्रवेशका लागि कोलम्बियासँग भिड्ने

उरूग्वेलाई पेनाल्टीमा हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न क्वाटर फाइनलमा उरुग्वेलाई पेनाल्टीमा ४-२ ले हराउँदै कोलम्बियाले अन्तिम चारमा...

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा आज पनि वर्षा भइरहेको छ । प्रदेश  १, प्रदेश २,  वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई...

तीन प्रदेशमा आज राति ‘धेरै भारी’ वर्षाको सम्भावना  (पूर्वानुमानसहित)

आज – आषाढ २० , २०७८ आइतवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तसँग भेटघाट र मित्रहरूबाट सहयोग...

आज – आषाढ २० , २०७८ आइतवार को राशिफल

नेकपा एमालेको विधान सम्मेलन आगामी साउन २५ गते निर्णय गरेको छ । साथै प्रतिनिधिसभाको घोषित निर्वाचन र महाधिवेशनको मिति जुधेको अवस्थामा महाधिवेशनलाई वैशाखसम्म पर...

साउन २५ गते विधान सम्मेलन गर्ने एमालेको निर्णय, वैशाखसम्म महाधिवेशन सार्ने प्रस्ताव

एमाले नेता महेश बस्नेतले मुलुकको शासकीय स्वरुप, संघीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्न माग गर्दै आठ बुँदे प्रस्ताव पेश गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका बस्नेतले आज...

संघीयता र धर्मनिरपेक्षतासहितका विषयमा समीक्षा गर्न महेश बस्नेतको ८ प्रस्ताव