शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचिएको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो...

निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगायो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका छन् । शुक्रबार केन्द्रीय कमिटीको बैठकबाट सोमबार साँझ ५...

ओलीसँग नेपालले भने : हस्ताक्षर फिर्ता हुन्न, एकता टुंग्याउन कार्यदल सक्रिय बनाऔं

पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र...

२,३२८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति १० बजेर २ मिनेटमा गएको भूकम्पको धक्का प्रदेशका बझाङ, बाजुरालगायत जिल्लामा महसुस गरिएको हो...

सुदूरपहाडमा भूकम्पको धक्का

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ- १० स्थित जवाङ खोलामा पहिरोले पाँच वटा सवारी...

धादिङमा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरूद्ध

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने भन्दै अब खोप लगाउने अभियान नै चल्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा...

अब कोरोना खोप लगातार आउँछ : प्रधानमन्त्री ओली

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बैठक देउवा निवास बुढानीलकण्ठमा जारी छ । बैठकमा उपसभापति विमलेन्द्र निधि, विजय कुमार...

बुढानीलकण्ठमा देउवा निकट नेताहरूको बैठक जारी

मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा शुक्रबार मध्यरातिदेखि वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै...

मध्यरातिदेखि देशभर वर्षा, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी गठबन्धनले विश्वासको मत लिन दबाब दिँदै आइरहेकै समयमा अर्को झट्का लागेको छ । राज्यमन्त्री सुमन शर्मा रायमाझीको राजीनामासँगै...

मुख्यमन्त्री शंकर पोखरेलको पद चैट हुने संकेत, लुम्बिनी प्रदेश सरकार अल्पमतमा

चिलीमाथि संघर्षपूर्ण जित हात पार्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमीफाइनलमा पुगेको छ । शनिबार विहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल...

कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमीफाइनलमा