आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

गोकर्णेश्वर नगरपालिकाको क्वारेन्टाइन तयारी अवस्थामा


  • शनिबार, असार ६ २०७७
14.9K
SHARES

गोकर्णेश्वर नगरपालिकाले सहयोगी उच्च माध्यमिक बिद्यालय र ओख्रेनी माध्यमिक बिध्यालयलाइ नगरले क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गर्नको लागि सम्पूर्ण तयारी पुरा गरिएको जनाएको छ । नगरपालिकाले बाह्य देश तथा बाहिरि जिल्लाबाट नगरमा आएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्नको लागि सो तयारी गरेको हो।
यस्तै नगरमा कोरोना संक्रमण संग मिल्ने समस्या देखिएमा तत्कालै क्वारेन्टाइनमा राख्ने पनि योजना बनाएको छ।क्वारेन्टाइन व्यवस्थापनमा नगरपालिकामा गठन गरिएको स्वयं सेवक नगर प्रहरी कर्मचारीहरुले सहयोगी भूमिका खेलेका थिए।क्वारेन्टाइनमा हुनुपर्ने बेसिक कुरा पुरा हुनेगरी क्वारेन्टाइन तयार पारिएको छ। संक्रमित देशबाट फर्किएका स्थानीयलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर कोरोना परिक्षण पश्चात घर फर्काइने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा