आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

घर पुनर्निर्माण सम्बन्धि लाभग्राहीलाई गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सुचना


  • शुक्रबार, असार ५ २०७७
13.2K
SHARES

काठमाडौँ ।

गोकर्णेश्वर नगरपालिकाले भूकम्पमा क्षति पुगेका घर पुनर्निर्माण गर्ने लाभग्राहीलाई सार्वजनिक सुचना जारी गरेको छ। असार ३ गते जारी गरिएको उक्त सुचना मार्फत २०७२ सालको भूकम्प पश्चात आफ्नो घरको पुनर्निर्माण गर्नु हुने नगरपालिकाका सम्पूर्ण लाभ ग्राहीलाइ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बाट प्राप्त हुने दोस्रो र तेस्रो किस्ताको लागि सम्पूर्ण कागजात सहितको फाइल २०७७ साल असार १५ गते सम्म गोकर्णेश्वर नगरपालिकामा पेश गर्न अनुरोध गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा