शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

बूढानीलकण्ठ नेवा पुचः ले गर्यो बन्दाबन्दीमा रक्तदान कार्यक्रम (फोटोफिचर)


  • सोमबार, असार १ २०७७
27.4K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ मा रहेको प्रस्तावित बूढानीलकण्ठ नेवा पुचः ले वन्दाबन्दीमा रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


जेष्ठ ३२ गते आइतबार चुनिखेल स्थित टुपेकमा स्थानिय दाताहरुको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।


बिहान ८ बजेदखि मध्यान्ह १२ सम्म गरिएको उक्त रक्तदान कार्यक्रममा ७५ जना दाताहरुले रक्तदान गरेका थिए भने रक्तदाताहरुलाई आयोजनक संस्था बूढानीलकण्ठ नेवा पुचः को तर्फबाट प्रमाण–पत्र प्रदान गरिएको अध्यक्ष श्रीकृष्ण श्रेष्ठ (आयन) ले बताए ।


रेडक्रससंगको सहकार्यमा बन्दाबन्दीमा पनि रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको श्रेष्ठ भन्छन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा