शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बूढानीलकण्ठ नगरपालिकामा आरडिटी पोजेटिभ देखिनेको संख्या ३२ पुग्यो


  • शुक्रबार, जेष्ठ ९ २०७७
19.1K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिकामा थप ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ । शुक्रबार १९० जनाको आरडिटी परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

यो सँगै बुढानिलकण्ठ नगरपालिकामा आरडिटी पोजेटिभ देखिनेको संख्या ३२ पुगेको छ ।

नगरपालिका भित्रका विभिन्न वडामा कोरोना संक्रमण रोकथाममा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, राजनीतिककर्मी तथा संञ्चारकर्मीको स्वस्थ्य परिक्षण गर्दा थप ११ जनाको नतिजा पोजिटिभ आएको र उनिहरुलाई बुढानिलकण्ठ ७ मा रहेको छहारी भवनको क्वारेन्टाइनमा पठाईएको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा