आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

नमुना विकासशील यूथ क्लबले गर्यो वडा नम्वर १० मा सरसफाई कार्यक्रम


  • शुक्रबार, कार्तिक ७ २०७७
22.4K
SHARES

काठमाडौँ-नेपालीहरुको महान् चाड बडा दशैंको अवसरमा नमुना विकासशील यूथ क्लबले मिति यहि कार्तिक ६ गते बिहीबार बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १० स्थित मनकामना मन्दिरमा सरसफाई कार्यक्रममा गरेको छ।


विहान ८ः३० बजे देखि १०ः३० बजे सम्म गरिएको उक्त सरसफाई कार्यक्रममा कम्युनिटी केयर नेपालका अध्यक्ष ई. बिजेन्द्र श्रेष्ठ लगायत संस्थाका सम्पूर्ण पदाधिकारीहरु लगायतको उपस्थित रहेको संस्थाका अध्यक्ष प्रदीप बिष्टले जानकारी दिए ।


नमुना विकासशील यूथ क्लबले समाजका बिभिन्न गतिबिधिहरुमा सक्रिय भई क्लबले यस अघि पनि कोरोना कहरमा मास्क बितरण र राहात बितरण गर्नुका साथै वडा-वडामा दशैंको उपलक्ष्यमा गत महिना असोजको २४ गते बृहत रक्तदान कार्यक्रम गरेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा