आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तगर्त १३३ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको विहीबार अन्तिम परिणाम आएको छ । गत पुस २८ गते भएको मतदानको...

१३३ सदस्यीय कांग्रेस केन्द्रीय कार्यसमितिमा देउवालाई दुई तिहाई बहुमत

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न...

मलाई गुण्डा नाइके भनेको सुन्दा दुःख लाग्छ : गणेश लामा

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ...

कांग्रेस महामन्त्रीको टुंगो लगाउन मतगणना सुरु

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा...

कांग्रेस पदाधिकारीको मतगणना आज अपराह्नबाट

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ...

आधा मत गणना सकियो, देउवाको मत १२६५

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय डेढ घण्टा थप भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति साढे १० बजेसम्मका लागि तोकेको छ...

मतदानको समय डेढ घण्टा थपियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला...

कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर

सत्तासीन नेपाली काँग्रेसको १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरे ।...

काँग्रेसले जुराएको संयोग : ओली, प्रचण्ड र माधव नेपाल  एकै मञ्चमा देखिए

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा सहभागी भएकाको स्वागत कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् । उनले महाधिवेशनमा...

कांग्रेस महाधिवेशन : कांग्रेस काठमाडौंका सभापति बानियाँले गरे स्वागत भाषण

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न...

काठमाडौँमा १० हजार झण्डा राख्दै काँग्रेस