नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय डेढ घण्टा थप भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति साढे १० बजेसम्मका लागि तोकेको छ ।
नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिका लागि ४३ सयभन्दा बढीले मत हालिसके । निर्वाचन समितिका अनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिसँग मताधिकार छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।