शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा...

थप ६७९ जनामा कोरोना संक्रमण, १४०५ संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग...

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

पछिल्लो २४ घण्टामा २२ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२३३ जनामा गरिएको परीक्षणमा २२ सय ९५...

२२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ...

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिश

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा...

२४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अब नियमित सञ्चालन हुने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आइतबारको नियमित प्रेस ब्रिफिङमा...

अब कोरोना खोप अभियान कार्यक्रम नियमित !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ११ हजार...

बढ्न थाले संक्रमित, थप २९७९ जनामा कोरोना संक्रमण, २८ जनाको निधन

नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त...

थप १५ जना कोरोना संक्रमितको मृत्यु

सरकारसंग कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका केही अस्पतालले सरकार र बिरामीसंग दोहोरो रकम असुलेको खुलेको छ । ९ जना बिरामीले उजुरी दिएपछि स्वास्थ्य...

अस्पतालले सरकार र कोरोना संक्रमित दुबैतिरबाट शुल्क असुलेको पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६९३ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर...

हाल १ हजार ६९३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?