शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसदको जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्नुपर्ने बताएका छन् । सभामुखले पहल नगरेका...

सभामुखले निर्णय नदिएसम्म संसद चल्न दिन्नौं : सुवास नेम्वाङ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएको दाबी गरेका छन्। प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले...

प्रचण्डसँग साँठगाँठ गरेर माघ १९ मा उपद्रव मच्चाइयो : : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्ड एक मामुली कर्मचारी मात्रै भएको दाबी गरेका छन् । जनयुद्धलाई बार्गेनिङ गर्ने माध्यम समेत भएको बताएका ओलीले प्रचण्डलाई...

महान् नेता म जान्दिन, प्रचण्ड एक ‘मामुली कर्मचारी मात्रै हुन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपाललाई देशका अस्थिरता निम्त्याउने संवाहकको रूपमा चित्रण गरेका...

प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी अस्थिरताका संवाहक हुन : ओली  

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले...

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको...

संसद बैठक शुरु हुनेवित्तिकै एमालेको नाराबाजी !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने जनाएका छन् । आफूहरुले कारबाही गरेका १४ जना सांसद...

सभामुखलाई ओलीको चेतावनी : आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला !

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा...

प्रचण्ड र माधव कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागे : शंकर पोखरेल

नेकपा एमालेले केन्द्रीय कमिटीमा ४३ जना सदस्य मनोनित गरेको छ। आइतबार भक्तपुर बसेको एमाले केन्द्रीय कमिटीले विधानको व्यवस्थाअनुसार ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको...

दुर्गा प्रसाईं, लालबाबु पण्डित र विशाल भट्टराईसहित ४३ जना एमाले केन्द्रीय सदस्यमा मनोनित (सूचीसहित)

नेकपा एमालेले सातवटै प्रदेश अध्यक्ष तोकेको  छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर...

एमालेले तोक्यो सात प्रदेश अध्यक्ष, को–को परे ओलीको प्रस्तावमा ?