नेकपा एमालेले केन्द्रीय कमिटीमा ४३ जना सदस्य मनोनित गरेको छ। आइतबार भक्तपुर बसेको एमाले केन्द्रीय कमिटीले विधानको व्यवस्थाअनुसार ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको हो।
मनोनित हुनेहरूमा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि छन्। चितवनमा हालै सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केन्द्रीय सदस्यमा नपरेका अध्यक्ष केपी शर्मा ओलीनिकट सांसद एवं संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, पूर्वमन्त्री लालबाबु पण्डितलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।
यी हुन् एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित भएकाहरू:
१) लालबाबु पण्डित
२) विशाल भट्टराई
३) चन्द्रमोहन गौचन
४) कृष्ण केसी
५) ऐन महर
६) रमेश पौडेल
७) सूर्य पाठक
८) हरि घिमिरे
९) पदम गिरी
१०) युवराज बाँस्कोटा
११) यज्ञबहादुर बोगटी
१२) दल फडेरा
१३) बद्री न्यौपाने
१४) रुपनारायण श्रेष्ठ
१५) उद्धव रेग्मी
१६) प्रेम दंगला
१७) भीम केसी
१८) सुवास देवकोटा
१९) हरिकृष्ण व्यञ्जनकार
२०) इन्दिरा गौतम
२१) सरस्वती चौधरी
२२) मानवीर राई
२३) यमुना रोका
२४) कल्पना चापागाईं
२५) आशा विक
२६) उमा कोइराला
२७) नैनकला ओझा
२८) मञ्जु गुरुङ
२९) इन्दिरा सञ्जेल
३०) विमला अर्याल
३१) गीता कार्की
३२) शान्ति अधिकारी
३३) रुक्मिणी राना
३४) तारादेवी गुरुङ
३५) सविता यादव
३६) विषमलाल अधिकारी
३७) रेशम लामा
३८) गोविन्द दुवाल
३९) रतननाथ योगी
४०) चन्द्रबहादुर विश्वकर्मा
४१) सहदेव बोटी
४२) बालसिंह काउछा
४३) दुर्गा प्रसाई
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।