शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभाका १३ जना सांसदले एमाले छोडेका छन् । यो प्रदेशसभामा भएको एमालेको सिट संख्याको बहमत हो । एमालेका २५ सांसदमध्ये १३ जना...

सुदूरपश्चिमका १३ सांसदले छोडे भीम रावलको साथ

काठमाडौं – १२ जना सांसदले नेकपा एमाले परित्याग गरेका छन् । यो वागमती प्रदेशको खवर हो । प्रदेशसभा १२ जना सांसदले नेकपा एमाले छोडेर...

अरु १२ सांसदले छोडे ओलीको साथ (नामावलीसहित)

नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्...

अष्टलक्ष्मी शाक्य हेरेको हेरै, वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपालले अध्यक्ष माधव नेपालको साथ छोड्ने संकेत गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष नेपालले समेत झेली...

माधव कामरेड ! तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ : प्रदीप नेपाल

नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार...

एमालेमा हुँदा ओलीको दबाबमा हात रित्तै, नयाँ पार्टी खोलेपछि मन्त्री छान्दै माधव नेपाल !

नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने भएको छ । नेकपा एमालेबाट अलग भएका आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपालले पार्टीको...

नेकपा एकीकृत समाजवादी माओवादीमा गएर मिल्छ कि भन्ने भ्रम नराखे हुन्छ : माधव नेपाल

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आज बसेको बैठकले पाँच सदस्यीय स्थायी कमिटी...

एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी गठन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएकाले ओलीको पार्टी शिथिल मात्र हैन मृत भईसकेको बताएका छन् । केपी...

ओलीको पार्टी शिथिल मात्र हैन मृत भई सक्यो, देशभरका क्रान्तिकारी नेता कार्यकर्ता हामी तिर छन्: नेपाल

काठमाडौँ — निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएपछि सरकार विस्तारको बाटो खुलेको छ । एमालेबाट अलग भएका माधवकुमार...

अब कहिले हुन्छ मन्त्रीपरिषद् विस्तार, को–को बन्दैछन् मन्त्री ?

प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले एमालेमा मिसिएका मध्यमार्गी नेताहरुलाई ‘धोकेवाज’ संज्ञा दिएका छन् । आफूहरुलाई छल्नका लागि एमालेसँग एकता गरेको उनले टिप्पणी...

ओलीको स्वेच्छाचारितासँग दोस्रो धारका नेताहरू टिक्दैनन् , आफै हाम्रो पार्टीमा आउँछन्  : खतिवडा