एमसिसीले प्रतिनिधिसभाले गत सोमबार अनुमोदन गरेको एमसीसी सम्झौतालाई स्वीकार गरेको छ। सत्ता गठबन्धनले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणी सहित सदनबाट पास गरेको थियो । एमसीसी...
लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा आफूहरू रहेको बताएको छ। आज एमसिसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिँदै लोसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसिसीको पक्षमा रहेको...
एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित हुनु पनि एउटा उपलब्धि भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आज बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा...
प्रमुख प्रतिपक्षी नेकपा एमाले एमसिसी पारित गर्ने प्रक्रियामा भाग नलिने भएको छ । आइतबार कुराकानी गर्दै महासचिव शंकर पोखरेललेसम्झौता पनि कांग्रेस र माओवादीले गरेको र...
काठमाडौँ – अमेरिकी सहायता परियोजना एमसिसीलाई लिएर अहिले सडक अशान्त छ । संसदबाट एमसीसी पारित गर्नबाट रोक्न माग गर्दै विभिन्न राजनीतिक दलहरुले सडक तताई...
एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले बनाएको सुरूक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको...
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसी संसद्मा टेबल गर्ने बेलामा अर्थमन्त्री जनार्दन शर्मा बिरामी परेका कारण संसद्मा उपस्थित थिएनन् । अर्थमन्त्रीले टेवल गर्नु पर्ने...
अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले...
संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको रिट प्रशासनले दरपीठ गरेको छ। नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरेको...
एमसिसी आज प्रतिनिधि सभाको बैठकमा टेबल हुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले केहीबेरमा सुरू हुने बैठकमा एमसिसी टेबल गर्दैछन्। आजको...
© 2026 All right reserved | Site By : SobizTrend