शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसिसी पास गर्न खोजे सत्ता गठबन्धन छोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारको संसद बैठकमा एमसिसी टेबल...

भोलि एमसिसी टेबल गर्दैं प्रधानमन्त्री देउवा, टेबल भएपछि बहुमतले पास हुने कांग्रेसको आकलन

नेपाली कांग्रेसका सांसदले एमसिसी पारित गर्न ढिला गर्न नहुने धारणा राखेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा जारी संसदीय दलको बैठकमा बोल्ने सबैजसो सांसदले एमसिसी पारित...

एमसिसी पारित गर्नुपर्ने कांग्रेसको धारणा

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा व्यापक छलफल गरेर पारित गर्नेगरी कार्यक्रम बनाइएको छ। सदन सञ्चालन नभएसम्म एमसिसी टेबुल गराउने पक्षमा नदेखिएका सभामुख...

एमसिसीबारे सबै सांसदलाई बोल्न दिइने

अमेरिकी सहयोग परियोजना(एमसिसी) संसदमा प्रस्तुत गर्ने चर्चा चलिरहेका बेला सत्तारूढ गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल...

एमसीसी र चुनावबारे गठबन्धनका तीन शीर्ष नेताबीच छलफल

गठबन्धन दलहरूबीच आइतबार बालुवाटारमा भएको बैठकले एमसिसीबारे अन्य दलसँग छलफल गरेर टुंगोमा पुग्न तीन सदस्यीय कार्यदल गठन गरेको छ। एमसिसीलाई अगाडि बढाउने कि के गर्ने भन्ने विषयमा...

एमसिसीबारे अध्ययन गर्न झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको...

जसले जेसुकै भनुन् तर एमसिसी पास हर हालतमा भएरै छाड्छ : प्रधानमन्त्री

सांसदबाट देउवा सरकार एमसिसी पास गर्ने रणनीतिमा देखिएको छ । कुनै पनि हालतमा एमसिसी पास गरेर कार्यान्वयन तहमा लैजाने मनसायमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको...

एमसिसी पास गर्ने रणनीतिमा देउवा, गठबन्धन तलमाथि भए मध्यावधि चुनाव घोषणा !