आइतबार, साउन १० २०८३
ताजा अपडेट

अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले फ्रेन्च क्लब पिएसजीमा डेब्यू गरेका छन्। उनले आइतबार राति भएको रेइम्सविरुद्धको खेलमा डेब्यू गरेका हुन्। उनी नेइमारको स्थानमा खेलको ६६...

पिएसजीमा मेसीको डेब्यू, एमबाप्पेले गरे दुई गोल

सत्ता गठबन्धनका नेताहरूले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रस्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै हैन भने गठबन्धन र प्रधानमन्त्री स्वयम अलोकपृय...

सत्तारुढ दलले प्रधान मन्त्रीलाई भने दार्चुला घटनामा सरकारको अडान प्रष्ट पार्नुस्, हैन भने..!

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले साबिक विजेता बायर्न म्युनिखले हेर्था बर्लिनमाथि ५–० को शानदार जीत हासिल गर्न सफल भएको छ । योसँगै पोलिस स्ट्राइकरले बायर्नका...

लेवान्डोस्की चम्किए, बनाए नयाँ कीर्तिमान !

चेल्सीका जोर्गिन्हो वर्ष चेल्सीका जार्गिन्हो युइएफए पुरुष वर्ष खेलाडी ‘प्लेयर अफ दि इयर’ घोषित भएका छन् । बिहिबार इस्तानबुलमा सम्पन्न कार्यक्रममा चेल्सीका मिडफिल्डर जोगिन्होलाई युइएफए...

चेल्सीका जोर्गिन्हो युइएफए ‘प्लेयर अफ दि इयर’ घोषित

भिल्लारियलका फरवार्ड जेरार्ड मोरेनोले नयाँ उपाधी जितेका छन् । उनले २०२०–२१ यूईएफए युरोपा लिग प्लेयर अफ द सिजन जितेका हुन् । २९ वर्षीय मोरेनोले म्यानचेस्टर...

ब्रुनो फर्नान्डीस र काभानी पछि पार्दै जेरार्ड मोरेनाले जिते युरोपा लिगको नयाँ उपाधी

पोर्चुगल स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफु आवद्ध रहेको क्लब इटालियन क्लब युभेन्टस छाडेका छन् । युभेन्टसका मालिक मासिमिलियानो एलिग्रीले रोनाल्डोले क्लब छाडेको पक्का गरेका हुन्...

रोनाल्डोले छाडे युभेन्टस

पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी किलियान एम्बाप्पेलाई क्लबमा भित्र्याउन रियल म्याड्रिडले दोस्रो अफर प्रस्तुत गरेको छ । गोल डटकमका अनुसार रियलले २० करोड डलर...

एम्बाप्पेका लागि रियलको नयाँ अफर

ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भयो । तर, अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएर बसेको छ । किनकी, यही समय रोनाल्डोले युभेन्टस् छाड्ने...

रोनाल्डोले युभेन्टस् छाड्ने

पाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार नयाा सिजनका लागि सन्दीपलाई...

सन्दीपले होबार्टबाटै बिग बास लिग खेल्ने

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनमा आबद्ध भएपनि स्टार खेलाडी लियोनेल मेस्सीले अहिलेसम्म यस क्लबबाट खेलेका छैनन् । यहीबीच पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आगामी साता रेइम्सविरुद्ध...

मेस्सीले अर्को साता डेब्यु गर्नसक्ने