शुक्रबार, साउन १५ २०८३
ताजा अपडेट

साताको पहिलो दिन शेयर बजार नेप्से कीर्तिमानी अंकमा पुगेको छ । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो...

आज २५.७१ अंकले बढेर नेप्से कीर्तिमानी विन्दुमा

कर्णाली प्रदेशसभामा सबैभन्दा ठुलो दलका रुपमा रहेका नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरेको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट प्रदेश...

एमालेले माग्यो मुख्यमन्त्री शाहीको राजीनामा, तीन मन्त्रीले तत्कालै पद छाड्ने

हालै भएको एक अनुसन्धानमा कोरोना संक्रमणपछि सेक्स हर्मोनको स्तरमा गिरावट आएको पाइएको छ । कोरोना संक्रमणका कारण पुरुषको पुरुषत्वमा असर परिरहेको उक्त अनुसन्धानले बताएको छ...

कोरोनाका कारण नपुंसकता !

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री छाड्नुपर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति केपी ओलीमा रहेको आरोप लगाएका छन् । नवौं महाधिवेशनमा जालझेल गरेर ओलीले...

ओलीमा आफु बस्न नपाए कुर्सी नै भाँच्ने प्रवृत्ति छ, जालझेलले जितेको मान्छेले फुर्ती लागाउने ? : नेपाल

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तमासामात्र गरिररहेको बताएका छन्। आइतबार काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै नेपालले...

केपी ओलीले राजनिति हैन, बालुवाटारमा बसेर तमासामात्र गरिरहेका छन : नेपाल

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले केपी ओलीले समाजवादका लागि, कम्युनिष्ट आन्दोलन बलियो बनाउनका लागि नभई प्रधानमन्त्री पदमा पुग्ने स्वार्थले एकता गर्नुभएको रहेछ भन्ने...

ओलीको कम्युनिष्ट एकता मात्रै प्रधानमन्त्री पद प्राप्त गर्नका लागी रहेछ : बर्षमान पुन

काठमाडौं-तराई फास्ट ट्र्याकको ठेक्का रद्द गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनएका छन् । शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको...

संसदीय समिति हुँ भनेर काम रोक्ने आदेश दिइरहन पाईदैन: प्रधानमन्त्री

नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विगतको कोअर्डिनेसन...

विचार र इतिहासले आफ्नो समूह आधिकारिक, ओलीले फालेर फालिने मान्छे हैनौ : माधब नेपाल

जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । जोर्डनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व...

जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा

कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् । चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले...

अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक