शुक्रबार, साउन १५ २०८३
ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले राजधानीमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा एक विद्यार्थी घाइते भएका छन् । घण्टाघरस्थित त्रिचन्द्र...

पेट्रोलियम पदार्थ मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप, एक घाइते

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन । प्रतिनिधि सभाको सोमबारको बैठकमा बाँस्कोटाले समर्थन फिर्ता...

समर्थन फिर्ता नलिने, अनि आलोचना किन : गोकुल बाँस्कोटा

सांसद रंगमति शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीविनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् । सोमबार बसेको प्रतिनिधि सभाको...

बालुवाटारबाट सडक शिलान्यास नौटंकी नै हो

नेकपा एमाले माधव-झलनाथ समूहको अनेरास्ववियुले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ। सोमबार बबरमहलस्थित निगमको कार्यालय अगाडि विद्यार्थीहरुले विरोध धर्ना दिएका...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नगरे आपूर्तिमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी

संविधानले जातिय छुवाछुत गर्न नपाइने र छुवाछुत गरेमा दण्ड जरिवानासमेत लाग्ने स्पष्ट उल्लेख गरेपनि कार्यान्वयन पक्ष फितलो भएको दलित अगुवाहरुले गुनासो गरेका छन् । जातीय...

नागरिकतामा थर नै नराखे छुवाछुत अन्त्य हुन्छ

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची तय भएको संसद सचीवालयले जनाएको छ। आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेश गरिने

दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र...

खुलेन तालाबन्दी

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई आइतबार पक्राउ गरेको...

नेपाल राष्ट्र बैंककी निर्देशक दरबारमार्गबाट पक्राउ

मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको...

आगलागीबाट महिलाको मृत्यु

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर...

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर, नेपालमा बढेको बढै !