बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

विवेकशील साझाले भन्यो- सुसंस्कृत राजनीतिबाट सरकार बदलौं


  • सोमबार, चैत्र २३ २०७७
9.8K
SHARES

फाईल तस्बिर

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले  सुसंस्कृत राजनीतिबाट वर्तमान सरकारलाई विस्थापित गर्नुपर्ने बताएका छन् । विवेकशील साझा पार्टीद्वारा पार्टी कार्यालय बखुन्डोलमा गरिएको अन्तरक्रिया कार्यक्रमा उनले भने,‘  सबैले सुसंस्कृत राजनीति गर्नुपर्छ । त्यहीअनुसार संसदबाट नयाँ सरकार बन्नुपर्छ ।

सोही कार्यक्रममा विवेकशील साझाका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । ‘राजनीतिमा नैतिकता ठूलो हुन्छ । केपी ओलीजीले नैतिक रुपमा राजीनामा दिनुपर्छ । बाटो खोलिदिनुर्छ।

यस्तै उनले  संविधानअनुसार हुने निर्वाचनका लागि विवेकशील साझा सबै तयार रहेको बताए । पाण्डेले भने,  ‘हामी संविधानअनुसार हुने निर्वाचनका लागि तयार छौँ । तर संविधानभन्दा बाहिरबाट हुने चुनाव भने हामीलाई मान्य छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा