बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।...

जर्मनीले पठायो सरकारलाई ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटहरुको सुनुवाइ हुँदैछ । रिट न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा परेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल,...

मन्त्रिपरिषद विस्तारविरुद्धको रिट खतिवडाको बेञ्चमा

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । यही बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्ने छन् । नेकपा एमालेको माधव नेपाल...

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु

नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीले विपक्षमा मत हाल्न दिएको निर्देशनविपरित नेपाल समूहको बाहुल्यता रहेको...

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

काठमाडौंको नयाँबस्तीमा बोरा भित्र पोको पारेर फालिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार बोरामा शव भेटिएको सूचनापछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा...

काठमाडौँको नयाँ बस्तीमा बोरा भित्र शव भेटीयो, प्रहरी घटनास्थलमा

महोत्तरीमा सोमबार मध्यराति डाका समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । लोहारपट्टी नगरपालिका ६ मा सोमबार राति डाका समूहले स्थानीय रामकरण साहको घरमा गोली...

महोत्तरीमा मध्यराति गोली प्रहार गरी लुटपाट

एमाले सुदूरपश्चिम प्रदेशमा भाँडभैलो भएको छ । पार्टी फुटनजिक पुग्दा सुदूरपश्चिम प्रदेशमा नेताहरूबीच कुटाकुट भएको खबर सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास...

एमाले सुदूरपश्चिममा कुटा-कुट, प्रदेशमन्त्री सोडारीले एमाले सचिव रावललाई हातपात गरेको आरोप

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई महिना यताकै कम भएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा...

भारतमा दुई महिना यताकै कम संक्रमण, २४ घण्टामा ८७ हजारमा संक्रमित

चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले आजदेखि ज्येष्ठ नागरिक कोरोना भाइरसविरूद्धको खोप लगाउँदैछ । काठमाडौँ उपत्यकाबाहेकका जिल्लामा खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ...

ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत...

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन