शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मन्त्रिपरिषद विस्तारविरुद्धको रिट खतिवडाको बेञ्चमा


  • मंगलबार, जेष्ठ २५ २०७८
13.9K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटहरुको सुनुवाइ हुँदैछ ।

रिट न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा परेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

विश्वासको मत लिन नसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने जिकीर रिट निवेदकहरुले गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा