बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताएका छन् । शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटाका विरुद्ध अर्काको...

छिमेकीहरुसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहान्छौ : प्रधानमन्त्री ओली

शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पुर्ण रुपमा सम्मान गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दे उनले सरकारले विगतमा पनि...

सरकार सधैँ स्वतन्त्र न्यायपालिकाको पक्षमा छ :शहरी विकास मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताएका छन् । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र...

विदेशी ऋणको पासोमा हामी पर्दैनौं : प्रधानमन्त्री ओली

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हालै काठमाडौमा भएको एक जातीयताबारे उठेको प्रश्नमा मन्त्री कृष्णगोपाल श्रेष्ठको व्यवहारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको मौनताले गम्भीर प्रश्न...

मन्त्रीको भूमिका ब्यक्तिगत स्वेच्छाचारिता कि राज्यकै प्रतिनिधित्व प्रधानमन्त्रीज्यू ? : विश्वप्रकाश

कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १२ औँ बैठक कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध...

कर्णाली प्रदेशसभा बैठक एमालेद्वारा अवरुद्ध

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो...

सरुवा बढुवाका लागि मकहाँ नआउनू : गृहमन्त्री

प्रदेश नम्बर २ को सरकारमाथि परेको रिटमाथि उच्च अदालत जनकपुरधाममा बहस शुरु भएको छ । समावेशी–समानुपातिक सिद्धान्त अनुसार प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन नभएको भन्दै...

प्रदेश नम्बर २ मा मन्त्रिपरिषद् विरुद्ध रिट : विपक्षीलाई अदालतमा बोलाइयो

प्रतिनिधिसभा विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीलाई छुट्याएको समय अब २ घण्टा ३५ मिनेट बाँकी छ...

संवैधानिक इजलासमा आजको बहस सकियो, निवेदकको समय २ घण्टा ३५ मिनेट बाँकी

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले अनलाइन कक्षा बन्द गरेका छन् । गत वर्षको पुस २४ गते त्रिवि र आशिंक प्राध्यापक संघबीच भएको सहमति अनुसार सेवा सुविधा...

त्रिविका आंशिक प्राध्यापकहरू फेरि आन्दोलित, अनलाइन कक्षा बन्द

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लीलानाथ श्रेष्ठले संघीय निजामती ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा थप कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक...

कर्मचारीको गिरेको मनोबल उकास्न अध्यादेशबाटै भए पनि निजामती ऐन आवश्यक : मन्त्री श्रेष्ठ