बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गरेका छन् । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति...

देउवाको टिप्पणी : राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ताजस्तो

चीनको पूर्वाधार परियोजना बीआरआईलाई चुनौति दिन जी-सेभेन राष्ट्रले अघि सारेको बीथ्रीडब्लु अवधारणाको बहस नेपालमा पनि थालनी भएको छ । आफूद्वारा लिखित पुस्तकहरुको लोकार्पण समारोहमा बोल्दै...

अमेरिकाले प्रस्ताव गरेको बीथ्रीडब्लुमा नेपाल सहभागि हुनुपर्छ : ज्ञवाली

जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका...

जनक शिक्षा केन्द्रले नै गर्‍यो नेपालको पुरानै नक्सा छापिएको पुस्तक वितरण

सरकारका उपप्रधानमन्त्री अर्थ एवम् उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य भएको बताएका छन् । कालीगण्डकी...

प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जानुपर्‍यो– मन्त्री पौडेल

कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिन सङ्क्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको...

सुदूरपश्चिममा कोरोना : दुई दिनयता मृत्युदर शून्य

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार...

सर्लाहीमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा...

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह...

कर्णालीमा सर्वोच्चले पुनर्बहाली गरेका एमालेका तीन सांसद पुनः निलम्बित

इन्द्रावती नदीको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा  एउटा तीन तले घर बगाएको छ । भारी वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको...

इन्द्रावतीले बगायो मेलम्चीमा तीन तले घर

अंशवण्डाको विवादमा धनुषामा छोराले बुवाको हत्या गरेका छन् । प्रहरीका अनुसार धनुषाधाम नगरपालिका वडा नम्बर १ स्थित काशिपुरका ७० वर्षीय विशो यादवको छोरा कृष्ण यादवले...

अंशवण्डाको विवादमा छोराले गरे बुवाको हत्या