सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

संसदीय समितिको बैठकमा आज भएको घटनालाई लिएर एमाले सांसद नारदमुनि रानाले संसद सचिवालयसँग अडियो रेकर्डिङ माग गरेका छन् । रानालाई एमालेकै वरिष्ठ नेता माधवकुमार...

मलाई बाहिर जा भन्ने को हुन् माधव नेपाल, उनको र मेरो हैसियत एउटै हो : नारदमुनि

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पाउने लगभग निश्चित भएपछि महन्थ ठाकुर पक्षका सांसदहरुको पद धरापमा परेको छ । सांसद पद जोगाउनका लागि...

जसपा विवाद : ठाकुर पक्षका सांसदको पद पर्यो  धरापमा

प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । कञ्चनपुरकी १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको...

निर्मला पन्तको हत्यामा दोषी पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उमेश श्रेष्ठलाई एकाएक राज्यमन्त्री नियुक्त गरे । मन्त्रिपरिषद् गठन गर्दानै स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने...

पार्टी सँगको सम्बन्ध भन्दा, देउवासँग बढी सम्बन्ध भएकाले पाए मन्त्री पद !

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-४ हात्तिगौडा बस्ने ४५ वर्षीया निता भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको...

बुढानिलकण्ठ बस्ने निता भण्डारी पक्राउ

काठमाडौँ – ५ वटा अस्पतालका मालिक उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । शैक्षिक माफियाको ट्याग लागेका श्रेष्ठलाई प्रधानमन्त्री देउवाले...

५ वटा हस्पिटलका मालिकलाई स्वास्थ्य मन्त्रालयको जिम्मा, कतिमा विक्यो मन्त्री पद ?

मन्त्री बन्नेको लाइन थेग्न नसकेपछि सरकारले मन्त्रीपरिषद वस्तार गर्न सकेको छैन । सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरिसक्दा पनि मन्त्रीमण्डलले...

देउवालाई १५६ को टेन्सन !

नेकपा एमालेलाई फुटाएर आफ्नो स्वार्थको रोटी सेक्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्वारन देखीको बल लगाइरहको एमाले उपाध्यक्ष भिम रावलले संकेत गरेका...

एमाले फुटाउन प्रचण्डले न्वारनदेखिको बल लगाइरहेको भिम रावलको खुलासा !

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम ‘रणवीर’को रिट खारेज भएको छ । रणवीरको हकमा मेघेन्द्र न्यापानेले सर्वोच्च अदालतमा हालेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज...

नेकपा नेता रणवीरको रिट खारेज, कहिले हुन्छ फैसला ?

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा (एमाले) वनेका नेता रामबहादुर थापा ‘बादल’ विच नयाँ भेटवार्ता...

बादल सहितका यी नेताले ओलीको साथ छाड्दै, विप्लवसंग मिलेर नयाँ पार्टी बनाउने तयारी !