मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री...

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङको फरक मतसहित  समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ । बुधबार बिहान बोलाइएको कांग्रेस पदाधिकारीको...

क्रियाशील सदस्यता छानबिन समितिमा कल्याण गुरुङको फरक मत, छुट्टै प्रतिवेदन बुझाउने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेले उनकै आफ्नो पर्टी काँग्रेस भित्र जंगबहादुरभन्दा बढी सामन्ती छन् भन्ने अभिब्यक्ति दिएका छन । एक अनलाईन...

लोकतन्त्र, समाजवाद बोक्ने, काँग्रेस पार्टी भित्र जंगबहादुर भन्दा बढी सामन्ती छन् : काँग्रेस नेता श्याम घिमिरे

पहिराका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ। हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो...

चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन

पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता भएका छन् । गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको...

पाँचखालबाट एक युवक १३ दिनदेखि बेपत्ता

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार लेन सडक निर्माण क्रममा ह्युमपाइप राख्न खनिएको खाल्डोमा रा ६ प ७२५ नम्बरको मोटरसाइकल खस्दा...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको प्रस्ताबले पार्टीमा खैलाबैला भएको छ । विवेकशील नेपाली दल र साझा पार्टीबीच मंसिर २२, २०७७ मा दोस्रो पटक...

रवीन्द्र मिश्र राजातिर लपक्कै, राजा र राजसंस्थाको अबस्यकता महसुस किन भयो मिश्रलाई ?

आज – साउन १२, २०७८ मंगलवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन...

आज – साउन १२, २०७८ मंगलवार को राशिफल

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकताको प्रतिकका रुपमा राजाको स्वीकार्यता उच्च देखिएको बताएका छन् । मिश्रले प्रस्तावमा भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थाका विरूद्ध...

रवीन्द्र मिश्र राजातिर : पूर्वराजाको  लोकप्रियता कुनै नेताको भन्दा कम देखिँदैन

जनता समाजवादी पार्टी जसपा को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै अर्का अध्यक्ष महन्थ ठाकुर ६ दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा पार्टीविहीन ४४० भोल्टको झड्का...

महन्थलाई ४४० भोल्टको झड्का, जीवनको उत्तरार्धमा पार्टीनै छैन