सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

नेपाली कांग्रेसका नेता गगन थापाले संसद सरकारसँग डराउने होइन, सरकार यो संसदसँग डराउनुपर्छ भन्ने अभिब्यक्ति दिएका छन । अघिल्लो सरकारले संसदलाई हेप्ने देखि लिएर अदालतालई...

संसद सरकारसँग होइन, सरकार म जस्ता संसद सँग डराउनुपर्छ : गगन थापा

पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई...

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

नेकपा (एमाले) का नेता लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भने, ‘नागरिकता विधेयक छिटो पारित होस्...

अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्: लालबाबु पण्डित

नेकपा एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै...

सांसद गिरीको आरोप- देउवा आउनासाथ गच्छदार छुटे, अब अफताब आलम पनि यहीँ आउलान्

सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक...

मासिक २ लाख तलब, इजरायलमा एक हजार नेपालीलाई खुल्यो जागिर

काँग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु देउवा राणाले राजनीतिक तथा प्रशासनिक सक्रियता बढाएको बुझिएको छ । कांग्रेस महाधिवेशन केन्द्रित भएर राजनीतिक सक्रियतामा रहेकी राणाले शेरबहादुर...

देउवाले सरकारको नेतृत्व गरे पछि आरजु सक्रिय, सचिवहरूसँग डिनर ब्रिफिङ

प्राध्यापक डाक्टर गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । डाक्टर केसीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी...

प्रधानमन्त्रीलाई गोविन्द केसीको खबरदारी : राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गरियोस्

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई समितिले क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएको हो । समितिका अनुसार कांग्रेसमा क्रियाशील...

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझायो

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् । दिउँसो दुई...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि बिहान त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज...

टिचिङ अस्पतालमा पेट र आँखा जचाएर फर्किइन् राष्ट्रपति