शनिबार, साउन ३० २०८३
ताजा अपडेट

टिचिङ अस्पतालमा पेट र आँखा जचाएर फर्किइन् राष्ट्रपति


  • मंगलबार, साउन १२ २०७८
9.2K
SHARES

फाईल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् ।

उनी नियमित स्वास्थ्य परीक्षणका लागि बिहान त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनले भने, ‘खासै ठूलो समस्या केही होइन, नियमित चेकका लागि जानु भएको थियो, फर्किसक्नुभयो ।’

राष्ट्रपति भण्डारी बिहान नौ बजे त्रिवि शिक्षण अस्पताल गएकी थिइन् ।

अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार राष्ट्रपति भण्डारीले आँखा र पेटको जाँच गराएकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा