बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै...

७ गल्तीले मोवाइलको मेमोरी फुल हुन्छ, यसरी गर्नुस् खाली

पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । यो न्यायालयको हित...

जबराको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र : पूर्व न्यायाधीश फोरम

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता मोहनबहादुर बस्नेतले बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समुहमा साझा सभापतिको उम्मेद्वार बन्न नसके माहधिवेशन भड्न सक्कने भन्दै पार्टी सभापति...

माहाधिवेशन रामचन्द्रले भाड्ने, मोहन बस्नेत भन्छन अफ्नो समुहमा साझा उम्मेद्वार नबने भाडभैलो गर्छन !

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको बताएका छन् । कतिपयलाई किन विद्रोह गरेको त्यही बसेर अन्तरसंघर्ष गरेका...

एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको हो : नेपाल

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको बैठक सभापतिको घरमा राखेकोमा असन्तुष्टि जनाएका छन् । कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले...

प्रकाशमानको टिप्पणी : बुढानीलकण्ठ हामीले नदेखेको हो र !

आन्दोलन कानुन व्यवसायीहरुले वार्ताका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत...

जबरालाई बारको जवाफ : तपाईसँग वार्ता हुँदैन, राजीनामा गर्नुस्

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरू क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आइतबार आयोजना...

विदेशमा रहेका नेपाली स्वदेशमै फर्किने वातावरण बन्दैछ : शिक्षामन्त्री पौडेल

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् । आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान...

कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आह्वान

नेपाली काँग्रेसको आशन्न १४ औ महाधिवेशनमा भोजपुर जिल्ला प्रदेश ‘क’ को क्षेत्रीय सभापतिमा नगेन्द्र खत्रीले उम्मेदवारी घोषणा गरेका छन् । भोजपुर जिल्लामा आउँदो मङ्सिर ४...

नेपाली काँग्रेस भोजपुर प्रदेश ‘क’ को क्षेत्रीय सभापतिमा मेरो सशक्त उम्मेदवारी रहन्छ : नगेन्द्र खत्री

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन्। काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज काठमाडौंमा...

राष्ट्रिय राजनीति हाँक्न कांग्रेस सभापतिको उम्मेदवार हुन्छु: प्रकाशमान सिंह