शनिबार, साउन ३० २०८३
ताजा अपडेट

जबराको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र : पूर्व न्यायाधीश फोरम


  • सोमबार, कार्तिक २९ २०७८
6.4K
SHARES

फाइल तस्विर

पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । यो न्यायालयको हित नरहेको भन्दै फोरमले जबराले तत्काल राजीनामा दिने बताएको छ ।

पूर्व न्यायाधीश फोरमले सोमबार पत्रकार सम्मेलन गरी फोरमका अध्यक्ष पूर्व न्यायाधीश टोपबहादुर सिंहले प्रधानन्यायाधीशको वक्तव्यमा आफ्नै सहमकर्मीबारे समेत नबोलिएको बताए । उनले अघि भने, ‘सम्पूर्ण न्यायपालिका मै हुँ भन्ने अहम देखिएको छ, यसले निकास दिन सक्दैछ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा