बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको १० औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् । सचिव...

योगेश भट्टराई ओलीको पाउमा लम्पसार, ओली नै सर्वसम्मत अध्यक्ष बन्ने उद्घोष

पछिल्लो समय साना लगानीमा चिया, खाजा पसल, कस्मेटिक, पानीपुरी तथा चटपटे र किराना व्यवसाय खुल्ने क्रम बढ्दो छ। कतिपयलाई यस्ता व्यवसाय दर्ता कहाँ गर्ने भन्ने...

चिया-खाजा, किराना-कस्मेटिक जस्ता साना पसल कहाँ दर्ता गर्ने?

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को परीक्षाकै लागि झापा तथा सुनसरी जानुपर्ने बाध्यता अब भने हटेको छ । सदरमुकाममा रहेको यातायात व्यवस्था सेवा कार्यालयमार्फत लाइसेन्सका...

ड्राइभिङ लाइसेन्स अब इलामबाटै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रंगशाला निर्माण हुने बताएका छन्। धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रंगशाला आर्थिक अभावले गर्दा गत साउनदेखि नै काम...

चितवनमा रंगशाला बनाउनेतर्फ अगाडि बढ्नुपर्छ: प्रचण्ड

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् ।  महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को...

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति

जनकपुरधाम उप-महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका छन्। पटक-पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्‍दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उप...

गाइजात्रा : वडाध्यक्षहरु आन्दोलित, उपमहानगरको गेटमा लगाए ताला !

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतमा न्याय किनबेच भइरहेको बताएका छन् । गरिबका मुद्दा वर्षौंसम्म अल्झाएर पैसावालाका मुद्दा हेर्ने गरिएको उनको आरोप...

सर्वोच्च अदालतमा न्याय किनबेच भइरहेको छ : बार अध्यक्ष श्रेष्ठ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता गगन थापाले आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी कुन समूहबाट उम्मेदवार...

बाहिरियो भित्री रहस्य : काँग्रेस नेता गगन थापा महामन्त्रीबाट ब्याक हुने.. केन्द्रीय सदस्यमा प्याक हुने !

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझा पार्टीसँगको एकीकरण गल्ती भएको बताएका छन् । सोमबार कर्मा लामा तामाङको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको नेपाल विवेकशील...

साझा पार्टीसँगको एकीकरण गल्ती भयो : मिलन पाण्डे

वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘थेत्तरो’ र ‘लिचड’को संज्ञा दिएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा जारी आन्दोलनअन्तर्गत आजको कोणसभामा...

प्रधानन्यायाधीश लिच्चड रहेछन्, न्यायाधीशहरूलाई फुटाए : वरिष्ठ अधिवक्ता भट्ट