बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

दाङबाट अनुराग खड्का नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। बुधबार दिउँसो प्राप्त नतिजा अनुसार खड्काले दाङको निर्वाचन क्षेत्र नं. १ मा खुल्ला (प्रत्यक्ष)...

खुमबहादुरका छोरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, बाबुको विरासत लिँदै केन्द्रीय सदस्य लड्ने सङ्केत !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताए सँगै अरूले तपाई नभने पनि आफै मपाईँ...

कसैले तपाई भनोस् नभनोस् आफै मपाईँ, प्रचण्ड भन्छन  : म प्रधानमन्त्रीभन्दा कम छैन !

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताएका छन्। धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा...

सूर्यको धाक नलगाऊ, एमालेको सूर्यमा ग्रहण लागी सक्यो : माधव कुमार नेपाल

लौह पुरुष गणेशमान सिंह पुत्र तथा नेपाली काँग्रेसका पूर्व महामन्त्री नेता प्रकाशमान सिंहले शेखर कोइरालालाई झपारेको समाचार बाहिरिएको छ । नेता सिंह निवास चाक्सीवारिमा...

गणेशमान पुत्र प्रकाशमानले नेता शेखर कोइराला लाई उटपट्याङ प्रस्ताव नल्याउन भन्दै झपारे..

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै...

चुनावपछि एमाले चोइटिन्छ, हामी बलियो हुन्छौं : माधव नेपाल

गुण्डा नाइकेको ट्याग लाग्ने गणेश लामा नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । काभ्रे निर्वाचन क्षेत्र नम्बर १ बाट खुल्ला सदस्य तर्फ गणेश...

गुन्डा नाइकेको ट्याग लाग्ने गणेश लामा नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी !

मुलुकको प्रमुख भन्सार नाकाका रुपमा चिनिने वीरगंजको दुईवटा भन्सारले चालू आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा बढी असुली गरेका छन्। वीरगंज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार...

वीरगंजका दुई भन्सारबाट चार महिनामा ८७ अर्ब राजस्व असुली, लक्ष्यभन्दा धेरै संकलन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । प्रचण्डले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले...

सर्वोच्चको समस्यामा न्यायालयले निकास नदिए आवश्यक कदम चाल्छौं : प्रचण्ड

नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीहरुलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले...

पूर्व-पश्चिम राजमार्ग दिनभर बन्द गरेर एमाले महाधिवेशन उद्घाटन

काठमाडौँ क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा दुई युवा नेताको उदय भएको छ । हिजो सम्पन्न क्षेत्रीय अधिवेशनको आन्तरिक चुनावबाट सचिव पदमा प्रवेश लामिछाने...

गगन थापाको क्षेत्रमा दुई युवाको उदय, प्रवेश लामिछाने र बद्री भट्टराई सचिवमा निर्वाचित !