मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

गुन्डा नाइकेको ट्याग लाग्ने गणेश लामा नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी !


  • KTM Khabar
  • बुधबार, मंसिर ८ २०७८
2.9K
SHARES

फाइल तस्विर

गुण्डा नाइकेको ट्याग लाग्ने गणेश लामा नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

काभ्रे निर्वाचन क्षेत्र नम्बर १ बाट खुल्ला सदस्य तर्फ गणेश लामाले भारी मतले विजयी भएका हुन् । नेपाली कांग्रेसका युवा नेता मछिन्द्र कुमार लामाले दिएको जानकारी अनुसार काभ्रे क्षेत्र नं १ बाट तिर्थ लामाले कुल १२५३ मत मध्ये १०६० ल्याई पहिलो र ८०२ ल्याई द्वितीय नम्बरमा अधिवशेनमा गणेश लामाले खुल्ला सदस्य तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन् ।

क्षेत्र नं १ बाट जम्मा २५ जना महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनमा भाग लिनेछन्। गणेश लामाले आफ्नै प्यानलबाट केन्द्रिय महाधिवेशनमा वियजी भयको छन् |


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा