शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गगन थापाको क्षेत्रमा दुई युवाको उदय, प्रवेश लामिछाने र बद्री भट्टराई सचिवमा निर्वाचित !


  • बुधबार, मंसिर ८ २०७८
12K
SHARES

फाइल तस्विर

काठमाडौँ क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा दुई युवा नेताको उदय भएको छ । हिजो सम्पन्न क्षेत्रीय अधिवेशनको आन्तरिक चुनावबाट सचिव पदमा प्रवेश लामिछाने र बद्री भट्टराई निर्वाचित भएका हुन् । क्षेत्र नम्बर ४ युवा नेता गगन थापाको क्षेत्र समेत हो ।

प्राप्त जनाकारी अनुसार लामिछानेले १८० तथा भट्टराइले १७३ मत प्राप्त गरेका छन् । यस अघि क्षेत्रीय सभापति पदमा नेता श्यामकृष्ण सङ्गत सर्वसम्मत निर्वाचित भएका थिए  ।

अधिवेशनले १४ औँ महाधिवेशनका लागि  २५ जना प्रतिनिधिकाे नाम छनाैट गरेकाे निर्वाचन पद्धतिबाट छनाैट भएका महाधिवेशन प्रतिनिधिहरूमध्ये राजु थापाले सर्बाधिक २१५ मत ल्याएका छन् । त्यसैगरी राजु श्रेष्ठले २०७ र न्हुच्छेनारायण श्रेष्ठले २०५ मत प्राप्त गरेका छन् ।

विजयी महाधिवेशन प्रतिनिधिकाे नामावली यसप्रकार रहेकाे छ ।

१.  राजु थापा

२.  न्हुच्छेनारायण श्रेष्ठ

३. रामकाजि श्रेष्ठ

४. राजु श्रेष्ठ

५. बिनोद चालिसे

६. भोलानाथ लामिछाने

७. अच्यूत पौडेल

८.  श्रीराम लामिछाने

९.  मनोज वैद्य

१०. अरुण सिंह बस्नेत

११. दिब्यमणि राज भण्डारी

१२. सत्यमान लामा

१३. बिनोदबाबु प्रधान

१४. रामकृष्ण के०सी

१५. रिता बुढाथोकी

१६. कल्पना मल्ल ठकुरी

१७. मिना पराजुली

१८. नर्बदा पोखरेल

१९.ईन्दिरासिंह श्रेष्ठ

२०.राजु परियार

२१.गणेशकुमार कोईराला

२२.ध्रुवप्रसाद पौडेल

२३.शशी रिमाल

२४.राधा घले

२५.सुशील नाहाटा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा