बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच सहकार्य गर्ने सहमति जुटेको छ । देउवा–सिटौलाले महाधिवेशन उद्घाटन गर्नुभन्दा अघि नै...

देउवा-सिटौलाबीच बन्यो समीकरण, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार

नेपाली काँग्रेस संस्थापन इतर समूहबाट साझा उम्मेदवारको रूपमा पूर्व महामन्त्री प्रकाशमान सिंहको आसन्न महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता हुने निकट स्रोतले जनाएको छ...

निकट स्रोत भन्छ : भोलि ठिक १० बजे प्रकाशमानको टिम सहित सभापतिको उम्मेदवारी दर्ता हुन्छ !

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मनिरपेक्षता शब्द ठीक नभएको बताएका छन् । त्यसलाई परिवर्तन गर्दै जान सकिने भन्दै उनले भने, ‘मेरो व्यक्तिगत धारणा भन्न...

धर्मनिरपेक्षता शब्द ठीक होइन : महामन्त्री कोइराला

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेसँगै सबैले ओली शासनबाट मुक्ति पाएको महसुस गरेको बताएका छन् । शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई...

मलाइ एकपल्ट जिताइदिनुस् : शेरबहादुर देउवा

नेपाली काँग्रेसको उद्घाटनसत्र सकिनेबित्तिकै बन्दसत्र सुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपमै बन्दसत्र सुरु हुने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यस्तै काँग्रेसको...

उद्घाटन सत्र सकिएलगत्तै काँग्रेसको बन्दसत्र सुरु हुने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् । केही साना...

केही साना दललाई भने काँग्रेसले औँला छोड्ला कि भन्ने चिन्ता छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राप्रपा नबनिर्बाचित अध्यक्षलाई भर्खर भर्खर जन्मिएको बच्छो हिड्न जान्दैन कुद्छ भन्दै कटाक्ष गरेका छन् । नेपाली कांग्रेसको माहाधीवेशन उद्घाटन...

लिङ्देनलाई ओलीको कटाक्षः भर्खर भर्खर जन्मिएको बाच्छो हिड्न जान्दैन, कुद्छ

गाउँमा नेतालाई चोर भन्छन्’ भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको भनाइको प्रचण्डले खण्डन गरेका छन् ।प्रचण्डले नेतालाई गाउँमा चोर कसैले नभनेको जिकिर गरेका थिए ।...

नेतालाई चोर भन्छन् भन्ने कुरा झुटो हो : प्रचण्ड

माधव नेपाल राजसंस्था उपर खनिएका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्रलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् । उनले नेपाली कांग्रेसको महाधिवेशनलाई...

राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ : माधव नेपाल

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर पुगेको जिकिर गरेका छन् । उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै राजनीतिलाई...

नेता गाउँमा जाँदा कुन चोर आएछ भन्न थालेः राजेन्द्र लिङ्देन