बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गन मनोनयन दर्ता गरेका उम्मेदवारहरूको पहिलो नामावली प्रकाशित गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको नामावली...

कांग्रेस निर्वाचन समितिले जारी गर्‍यो उम्मेदवारको पहिलो नामावली (सूची)

काठमाडौं उपत्यकामा आज अघिल्लो दिनको तुलनामा चिसो बढेको छ । आज बिहानको न्यूनतम तापक्रम यस वर्षकै कम मापन भएकाले चिसो बढेको महसुस भएको हो...

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम यस वर्षकै कम मापन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोमात्रै...

एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलोमात्रै : प्रचण्ड

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै पदमा पनि उम्मेदवारी दिएनन् । शनिबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको...

पौडेल र सिटौलाले दिएनन् उम्मेदवारी

काँग्रेस सभापति शेरबहादुर देउवाले अर्को कार्यकालका लागि चुनाव लड्न आफ्नो टीम फाइनल गरेका छन् । बालुवाटारमा बसेको देउवा पक्षको बैठकले उपसभापतिमा विजयकुमार गच्छदार र...

देउवाले टुङ्गो लगाए प्यानल, यस्तो बन्यो टीम (नामावलीसहित)

नेपाली काँग्रेसका नेता गगन थापाको अवसर बादी चरित्र देखिएको छ । काम भन्दा भाषण र सामाजिक सञ्जाल देखि अनलाइन मिडिया सम्म युवाहरूलाई आकर्षित गर्ने...

गगनको अवसरवादी चरित्र: काठमाण्डौँमा प्रकाशमान संग जोडिने, केन्द्रमा शेखरको टाङमुनि छिर्ने

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्यानलबाट सहमहामन्त्री पदमा लड्ने उम्मेदवारको नाम टुंगो लगाएका छन् ।  प्रधानमन्त्री समेत रहेका देउवा समूहको शनिबार बालुवाटारमा बसेको...

देउवा समूहले टुंगो लगायो सहमहामन्त्रीको उम्मेदवार, को-को हुने भए सहमहामन्त्री ?

नेपाली कांग्रेसका सभापतिका उम्मेदवारमा दर्ता गराएका प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी पदमा दर्ता गराउने भएका छन्। उनी उम्मेदवारी दर्ता गर्न जाँदैछन्। यसअघि सभापतिमा प्रकाशमान र...

प्रकाशमानको टिमबाट विश्वप्रकाश महामन्त्री

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार प्रकाशमान सिंह बाजागाजासहित उम्मेदवारी दर्ता गराएका छन् । सिहंले अपरान्ह ३:२० मा सभापति पदमा उम्मेदवारी दर्ता...

बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे प्रकाशमान सिंह

शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिन आफ्नो टिमको टुंगो लगाएका छन्। महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा उठ्ने भएका छन् भने उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरूङ...

शशांक शेखरकै टिमबाट खुला केन्द्रीय सदस्य उठ्ने, प्रकाशमान लाई किन दिए धोका ?