शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

धर्मनिरपेक्षता शब्द ठीक होइन : महामन्त्री कोइराला


  • शुक्रबार, मंसिर २४ २०७८
8.8K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मनिरपेक्षता शब्द ठीक नभएको बताएका छन् ।

त्यसलाई परिवर्तन गर्दै जान सकिने भन्दै उनले भने, ‘मेरो व्यक्तिगत धारणा भन्न चाहन्छु, धर्मनिरपेक्षता शब्द ठीक होइन । धर्मनिरपेक्ष हुँदैन, न सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’

महाधिवेशन नयाँ तागत दिन गर्ने भए पनि पछिल्लो समय नेतृत्वबारे मात्र कुरा हुने गरेको उनले गुनासो गरे ।

पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संविधानमा केही त्रुटि भएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा