शनिबार, साउन ९ २०८३
ताजा अपडेट

शशांक शेखरकै टिमबाट खुला केन्द्रीय सदस्य उठ्ने, प्रकाशमान लाई किन दिए धोका ?


  • शनिबार, मंसिर २५ २०७८
12.7K
SHARES

फाइल तस्विर

शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिन आफ्नो टिमको टुंगो लगाएका छन्।

महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा उठ्ने भएका छन् भने उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरूङ उठ्ने भएका छन्।

शशांक कोइराला पनि शेखरकै टिमबाट खुला केन्द्रीय सदस्यमा उठ्ने भएका छन्। ‘उहाँको नाम खुला केन्द्रीय सदस्यमा १ नम्बरमा छ,’ मिनेन्द्र रिजालले भने।

अघिल्लो महाधिवेशनमा सशङ्क कोइरालालाई सघाएका पूर्व महामन्त्री प्रकाशमान सिंहलाई कोइरालाले धोका दिएका हुन । पूर्व महामन्त्री प्रकाशमान सिंहले सभापतिमा उठ्ने घोषणा गरी सकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा