बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

अहलेको माओवादी केन्द्र पार्टी पछिल्ला ३० वर्ष  टिके प्रथामा चलेको स्पष्ट देख्न सकिन्छ । माओवादी केन्द्रको नेतृत्वमा ३० वर्षदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका...

माओवादीमा ३० वर्ष देखि टिके प्रथा, अधिवेशनको १ मात्र उद्देश्य अध्यक्षमा प्रचण्डलाई अनुमोदन गर्नु !

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १५० किलोको माला लगाएर स्वागत गरिएको छ। तामझाम सहित ओलीलाई बडेमानको माला द्वारा स्वागत गरिएको छ...

ओलीलाई १५० किलोको बडेमानको माला द्वारा स्वागत !

मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सुकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको...

आजको मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा आइसियूमा भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। अस्पतालका निर्देशक डाक्टर मनीषा रावलले पछिल्लो सातादेखि आइसियूमा...

टेकु अस्पतालमा बढे कोरोना संक्रमित, संक्रमण दर भने २ प्रतिशतमै यथावत्

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण ‘वेभ’ अन्य भेरियन्टको तुलनामा मध्यम स्तरको भएको बेलायतमा गरिएको पछिल्लो एक अध्ययनले जनाएको छ । यसअघि दक्षिण अफ्रिकामा गरिएको...

वैज्ञानिकहरु भन्छन्, ओमिक्रोन वेभ अन्य भेरियन्टको तुलनामा मध्यम

काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास...

निधिलाई गृह प्रदेशमै धक्का, प्रदेश २ काँग्रेस सभापतिमा देउवा पक्षीय यादव निर्वाचित !

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तगर्त १३३ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको विहीबार अन्तिम परिणाम आएको छ । गत पुस २८ गते भएको मतदानको...

१३३ सदस्यीय कांग्रेस केन्द्रीय कार्यसमितिमा देउवालाई दुई तिहाई बहुमत

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसले देशलाई बन्धक बनाएको टिप्पणी गरेका छन् । दाङमा बिहीबार भएको लुम्बिनी प्रदेशको विस्तारित बैठकमा उनले कम्युनिष्ट...

देश कांग्रेस र कम्युनिस्टको बन्धक बनेको छ : लिङ्देन

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्रामा आफूले विश्राम नलिएको बताएका छन्। १४ औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै...

काँग्रेस महाधिवेशनमा भोट नहाल्ने रामचन्द्रको राजनीति नसकिएकै हो त ?

कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोधले संघीयतालाई बलियो बनाउने काममा अवरोध आएको बताएका छन् । बिहीबार संसदको कानुन न्याय तथा मानवअधिकार समितिको...

संसद अवरोधले संघीयतानै अवरुद्ध हुने अवस्था आयो : मन्त्री बडु