बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए नेपाल पनि नरहने उल्लेख गरेका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा आयोजित...

नेपाल नभएको भए शेरबहादुर कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ? : राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन

अर्थमन्त्री जनार्दन शर्माले अब मुलुकले कुनै पनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताएका छन्। सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा...

फेरि लकडाउन भए अर्थतन्त्रले धान्न सक्दैन: अर्थमन्त्री

विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध...

ललितपुरमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश...

एमालेको प्रदेश अधिवेशन सर्‍यो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको  रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।...

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि...

मतदानबाटै प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउने सहमति

कोरोना सङ्क्रमण बढ्न थालेसँगै सरकारले आगामी माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर निजी तथा आवासीय विद्यालय संगठन भने...

एन प्याब्सन अध्यक्षको प्रश्न : विद्यालय बन्द गरेर कसरी खोप अभियान सफल हुन्छ ?

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ...

फेरि बढ्यो सुनको मूल्य

मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने...

विप्लव  र प्रचण्डसँग एकता सम्भव छैन :  बैद्य

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई सरकारले बेवास्ता गरेजस्तो देखिएको छ । विभिन्न छरिएर रहेका राज्यलाई एउटै राज्य नेपाल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका...

पृथ्वी जयन्ती : किन  गरेन सरकारले वास्ता ?