बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभु शमशेरले गैरकानुनी असुली र अवैध स्रोतको आम्दानीबाट घरजग्गा जोडेको भन्दै पुरक उजुरी दिएका छन्। उनले दुई वर्ष...

प्रधानन्यायाधीशका भाइ प्रभु शमसेरविरूद्ध सम्पत्ति शुद्धिकरणमा उजुरी

सरकारले कच्चा दूधमा किसानले पाउने आधार मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि...

कच्चा दूधको मूल्य बढ्यो

स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ३ बजे आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच...

स्थानीय चुनावको मितिबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आयोग पदाधिकारीलाई

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार समयमै निर्वाचन गरिनुपर्ने उनले बताए। आज...

स्थानीय चुनाव समयमै हुनुपर्छ: प्रकाशमान सिंह

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गरेका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९...

जेठ ४ मा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस् : देउवा

सभामुख अग्निप्रसाद सापकोटालाई अनेरास्ववियुले कालो झन्डा देखाएको छ। स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्दै आज प्रदर्शन गरिरहेको अनेरास्ववियुले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा...

सभामुख सापकोटालाई अनेरास्ववियुले देखायो कालोझन्डा

खोप कार्ड अनिवार्य गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री...

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

प्रमुख प्रतिपक्षी दल एमालेले चुनाव घोषणा गर्न दबाब दिने भएको छ । सरकारलाई तत्काल निर्वाचन घोषणा गर्नुपर्ने माग गर्दै आलटाल गरे सङ्घर्ष गर्ने चेतावनी...

चुनाव घोषणा गर्न एमालेको सरकारलाई एक हप्ते अल्टिमेटम, आलटाल गरे आन्दोलन चर्काउने रणनीति

राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गरेको स्रोत बताउँछ । उनीनिकट स्रोतले नयाँ दल दर्ताको सम्पूर्ण तयारी भैसकेको जनाएको...

वामदेव  नयाँ पार्टी खोल्ने तयारीमा, बामदेवको पार्टीको भविष्य कस्तो होला ?

एमाले नेता भिम रावल आफ्ना चोटिला अभिव्यक्तिका कारण सधैँ चर्चामा आउने गर्छन् । उनी एमसीसी सम्झौता गर्न हुँदै हुँदैन  एमसीसी राष्ट्रघाती हो भन्दै कट्टर...

भीम रावलको व्यङ्ग्य: राष्ट्रपतिलाई स्थानीय चुनाव लड्न मन लागेको हो ?