मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको ललितकला र संस्कृतिको संरक्षण एवम् विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको...

ललितकलाको विकासका लागि सरकारको विशेष प्राथमिकताः मन्त्री आले

अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा केहि समय अघि आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । उनी हिजो राति...

पल शाहले यसरी गरे प्रहरीसमक्ष आत्मसमर्पण (भिडियो सहित)

नेपाली राजनीतिमा वर्तमान अवस्थामा चुपचापको अवस्थामा रहेका बमदेव गौतमले रुस युक्रेन युद्धका विषयमा मुख खोलेका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका गौतमले रुसले युक्रेनमाथिको आक्रमण...

वामदेवको विज्ञप्ति : रुसले तुरुन्त युद्ध बन्द गरेर सैनिक फर्काउनुपर्छ !

एमसीसीकाे विरुद्धमा सडक आन्दोलनमा रहेका नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले आन्दोलन स्थल छाडेका छन् । माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल...

माओवादी कार्यकर्ताले छाडे नयाँ बानेश्वर

एमसीसी सदनबाट व्याख्यात्मक टिप्पणी सहित पास गर्ने निर्णय गराएपछि प्रचण्डको पार्टी भित्रै विरोध सुरु भएको छ । एमसीसी प्रकरणमा प्रचण्डले माओवादीलाई काँग्रेस एमालेजस्तै राष्ट्रघाती...

एमसीसी प्रकरणमा प्रचण्डले माओवादीलाई राष्ट्रघाती पार्टीको कित्तामा उभ्याएः नेता न्यौपाने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गरेका छन् । आइतबार विहान बसेको माओवादी...

गठबन्धन बच्ने, एमसीसीको समस्या हल हुने उपाय हो व्याख्यात्मक घोषणा : प्रचण्ड

अमेरिकी सहयोग परियोजना एमसीसीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले व्याख्यात्मक टिप्पणी सहित पास गराउने निर्णय गरिसकेको अवस्था छ । आज बिहान सत्ता गठबन्धनको बैठकले पनि...

एमसीसी प्रकरणमा माओवादी गाईजात्रा : प्रचण्ड अनुमोदन गराउँदै, वाईसीएल विरोधमा सडक तताउँदै !

रुसी सेनाहरू युक्रेनको दोस्रो ठुलो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका...

रुसी सेनाहरू युक्रेनको दोस्रो ठुलो शहरमा गरे प्रवेश, लडाइँ जारी

प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि सारिएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता...

प्रतिनिधिसभा बैठक सर्यो !

युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन दिइएको छ । वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले...

रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि रुसी सेनालाई दिइयाे अर्काे निर्देशन