आइतबार, साउन १० २०८३
ताजा अपडेट

नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन...

नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन

चीनसँग सिमानामा जोडिएका ताप्लेजुङदेखि दार्चुलासम्मका ७३ स्थानलाई नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । चीनसँग सीमा जोडिएका अधिकांश क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा...

चीनलाई रिझाउन सरकारले निषेध गर्‍यो हिमालका ७३ क्षेत्र

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव बनेका छन्। शुक्रबार अजरबैजानमा सम्पन्न विश्व प्रेस काउन्सिलको सम्मेलनले श्रेष्ठलाई सर्वसम्मत महासचिव चयन गरेको...

किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव

नेपाल राष्ट्र बैंकले एटीएम ठगी प्रकरणपछि दैनिक रुपमा झिक्न मिल्ने रकमको सिमा घटाएको छ। गत साता एटीएम मार्फत् करीव साढे ३ करोड रुपैयाँ ठगी...

घट्यो एटीएमबाट दैनिक झिक्न मिल्ने रकमको सिमा

काठमाडौँ। वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो...

डेङ्गु बढ्यो, राजधानीसमेत जोखिममा

परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी (ई–पासपर्ट) वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयको राहदानी महाशाखाले...

अब ई–पासपोर्ट

दसैको अग्रीम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनःबस्नेगरी स्थगित भएको छ । यातायात व्यवस्था विभागमा बुधबार...

दसैंको टिकट बुकिङ खोल्न बार्गेनिङ

सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ । यसअघि विभिन्न माग राखेर आन्दोलन गरे...

मेलम्चीको सम्पूर्ण काम ठप्प, वार कि पारको अन्दोलनमा संघर्ष समिति

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । एसिया कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीचको...

यू–१९ एसिया कप क्रिकेट आजदेखि

काठमाडौं । प्रहरीको लाठीले लागेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका  संयोजक ऐन महरसहितका नेताहरु घाइते भएका छन् । बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा...

प्रहरीको लाठी लागेर विद्यार्थी नेता महर सहित ३ घाइते