आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

काडमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना...

त्रिविले भन्यो यी स्थानमा अब अनलाइन कक्षा सञ्चालन गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी निर्णयको अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । बुधबार बसेको स्थायी कमिटी...

समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । बुधबार सर्वोच्च अदालतमा आयोजित एक समारोहमा न्यायाधीशद्वय नहकुल सुवेदी...

सर्वोच्चका दुई न्यायाधीशले लिए सपथ

बाबा, कहाँ जाना है ? सिरहाको लहानस्थित हस्पिटल चोकमा गेरूवस्त्रधारी बाबाजीलाई ईरिक्सा चालक पडरिया निवासी ललन चौधरीले प्रश्न गरे । जवाफ आयो – ठाडी जानु...

जब विप्लवले बाबाजीको रुप धारण गरे !

काठमाडौं । काठमाडौंमा सवारीसाधन सञ्चालनमा नयाँ नियम लागु गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सवारीसधानमा सञ्चालनमा नयाँ नियम लागु गरिएको...

काठमाडौंमा सवारीसाधन सञ्चालनमा नयाँ नियम लागु

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय नगरेको नेता नारायणकाजी...

सरकारलाई माओवादी केन्द्रको समर्थन यथावत्

काठमाडौ तारकेश्‍वर नगरपालिका वडा नं. ६ पैयुटार स्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको...

घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी, तीनजना ट्राफिक महाशाखाको नियन्त्रणमा

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कम्युनिष्ट पार्टी स्थापना कार्यक्रम स्थगित गरेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी...

माधव नेपाल समूहकाे कार्यक्रम स्थगित

पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन...

थप १७३६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मिनी–इलाम भनेर चिनिने भोटचौरको चिया गार्डेनमा आगलागी भएको छ । आइतबार बिहान ११ बजेदेखि लागेको आगोले चियाको बोट जलेर नष्ट भएका छन् । आइतबार...

भोटेचौर स्थित एभरेष्ट टिको चिया गार्डेनमा आगलागी, पाँच करोडको क्षती (भिडियो)